Monday, August 25, 2014

Raamro Tij, Haamro Tij

राम्रो तीज, हाम्रो तीज

यसपाली पनि महिलाहरूको एक मात्र ठूलो चाड तीज आयो । आजभोली तीज झन झन भव्यरुपमा मनाउन थालिएको छ । शहरतिर त दरखाने कार्यक्रम धेरै दिन अगाडिदेखि शुरु हुन थालेको छ । महिला मात्र नभै पुरुषहरू पनि दर खान व्यस्त रहेको पाइन्छ ।

संस्कृतिविद् डा. सत्यमोहन जोशीका अनुसार पार्वतिले शिवजी नै वर पाउँ भनेर ब्रत राखेको बेलादेखि तीजको ब्रत बस्ने चलन चलेको कथन छ । तर पनि आज आएर हामीले यसलाई अलि फरक ढंगले उत्पादनमूलक रुपमा मनाउनु पर्ने देखिन्छ । महिलाहरूको एक मात्र ठूलो चाड भएकोले उन्मुक्त रुपमा मनाउन पाउनु पर्छ । तर कतिपय बुहारीहरू श्रीमान्को, सासुको अनुमति नपाएर माइत जान नपाउने र मन अँध्यारो पारेरै तीज मनाउन बाध्य भएका पनि धेरै छन् । कोही बिधवा भएकोले रातो पहिरनबाट बञ्चित बनाइएका महिलाको पनि अरुको जस्तो उल्लासमय तीज हुन सक्दैन ।

सबै महिला एक हुन्, सबैको तीज–उमंग उस्तै हुनुपर्छ र सबै महिलाले उन्मुक्त भएर तीज मनाउन पाउनु पर्छ । एक महिलाले अर्कोको इच्छा आकांक्षा बुझ्नु पर्छ, त्यसको सम्मान गर्नु पर्छ भने परिवार विशेषतः श्रीमान्हरूले पनि वर्षभरी काममै जोतिने महिलालाई वर्षमा एक पटक आउने तीजमा अन्य कामबाट मुक्त गराएर उल्लसमय तीज मनाउन पाउने वातावरण र व्यवस्था मिलाईदिनु पर्छ ।

धेरै महिलाको दिनभरी पानी पनि नखाएर ब्रत बस्ने चलन छ । आजभोली धेरैको ग्यास्ट्रीक, ब्लड प्रेसर, डायबिटिज आदि समस्याहरू छन् त्यसैले ब्रत बस्ने प्रकृयामा पनि केहि परिवर्तन ल्याउन आवश्यक छ । पानी, फलफूल, जूस, दूध, दहि आदि फलाहार प्रसस्त मात्रामा लिने गर्दा विरामी परिने डर कम हुन्छ । ब्रत बस्ने भनेको त आफ्नो मन शुद्ध राखेर भगवानको आराधना मनैले गर्ने हो । शरीरलाई दुःख दिंदा आराधना गर्न सकिंदैन । फेरि दिनभरी मन्दिर जाने, नाचगान रमाइलो गर्दा शरीरबाट पसिना बढी निस्कँदा शरीरमा पानी तथा लवणको मात्रा कम हुनजान्छ, त्यसैले पनि झोल पदार्थ र फलफूल प्रसस्त मात्रामा खाएर त्यसको पूर्ति गर्दा शरीरलाई हानी हुन पाउँदैन ।

ब्रतको नाममा शरीरलाई सास्ती नदिऔं । त्यसमा पनि गर्भवती, सुत्केरी, बच्चालाई दूध खुवाउने महिला, बृद्धा, विरामी महिलाहरूले तीजको बेला आफ्नो शरीरको बढी ख्याल गरी मनले मात्रै आराधना गर्दा तीजको नाममा स्वास्थ्य बिग्रन पाउँदैन ।

अर्कोकुरा तीजमा गीत गाउँदा सासु, नन्द, आमाजुलाई गालि गरिरहेका हुन्छौं । सबै महिलाको आ–आफ्नै जीवन असुरक्षाको कारण र पुरुष मानसिकता हाबी भएका महिलाका कारण महिलाले महिलालाई दुःख दिने ति घटना, व्यवहार सृजना भएका हुन्छन् । त्यसैले तीजको दिनमा सबै महिला एकजूट भएर एकले अर्काको हौसला बढाएर हर्षोल्लासपूर्वक पर्व मनाउँदा राम्रो हुन्छ । आजभोली तीज हिन्दूहरूको मात्र नभै सबै नेपाली महिलाको पर्व भएको छ । त्यसैले जुनै धर्ममा आस्था भएपनि तीज मनाउने दिदीबहिनीलाई उत्साहित बनाइ सहयोग दिन सक्छौं । तीज मनाउँदा एकल महिलालाई विशेषतः ध्यान दिएर कार्यक्रममा सहजरुपमा उपस्थित हुन सघाउनु पर्छ ।

अन्तमा तीजलाई बढी उत्पादनमूलक बनाउन – महिला सशक्तिकरण, विकास, छाउपडि प्रथाको अन्त्य, सुत्केरीलाई राम्रो स्याहार, सरसफाई, महिलाको कार्यबोझ घटाउने, बाल र बहु विबाह तथा जारी प्रथा हटाउने आदि विषयका चेतनामूलक सन्देश जाने खालका गीतहरू गाएर यसपालिको तीज मनाऔं । तीजको नाममा बढी तडकभडक र खर्च गरी विकृति बढाउनुको साटो समाजमा रहेका विकृति, विसंगतिलाई घटाउन र हटाउन चेतना समेत फैलाऔं । सबैलाई ह्याप्पी तीज ।

शोभा शाक्य

(This article was published on "Karnali Sarokar Daily" dated 2014 August 26 Tuesday (2071 Bhadra 10) - page 2.)

Monday, August 4, 2014

Jumla Experience and Sanitation

सुनेको जस्तो छैन जुम्ला : अनुभव


सुनिने गरिन्थ्यो कर्णाली पिछडिएको भोकमरी, अभावै अभाव यहाँका मानिसहरू कसरी बसिरहेका होलान् तर त्यसो रहेनछ । त्यसको ठीक उल्टो कर्णाली प्रकृतिको सम्भावनाको धरोहर रहेछ । यात्रा कर्णाली जुम्लाको थियो । म पहिलो पटक धेरै ठूलो कौतुहलताकासाथ कार्णाली क्षेत्रको जुम्ला आइपुगें । एअरपोर्टमा ओर्लने बित्तिकैको मिठो हावाको स्पर्श, आफू जहाँ गएपनि नजिकैमा डाँडाहरूले अँगालो हाल्ला जस्तो, चिसो पानी, ढुंगाका सुन्दर घरहरूले मन साह्रै प्रफुल्लित बनायो । काठमाडौं जस्तो काककुल ठाउँबाट आएको मान्छेलाई यहाँको गाउ गाउँ घुम्दा खोलानालासँगैसँगै हिंड्दा धेरै खुशी लाग्यो । तुरुन्तै यहाँका खोला, डाँडा, लटरम्म फलेका स्याउका बोट आदि फेसबूकमा पोष्ट गरें । स्वदेश विदेशबाट यति धेरै लाइक पनि भए र कमेन्ट आए “यू आर सो लक्की टु बि द्योर” ।

जुम्लामा चारवटा गाविस मिलाएर भरखरै नगरपालिका घोषणा गरेको सुनेर झन खुशी लाग्यो । पहिले आफूले सुनेको र कल्पना गरेको भन्दा धेरै सुगम र सुन्दर लाग्यो जुम्ला । अनि यहाँका नागरिकहरूको आत्मीय आतिथ्यले झन पुलकित भएँ ।

तर मलाई एउटै कुराले भने बारम्बार घोचिरह्यो सफा र धनी प्रकृतिलाई आफै बिगार्दै छौं के ? हरेक पटक बजार जाँदा जताततै थुप्रिएको फोहरको डुंगुर । भरखरै आएको, ठाउँको नाम थाहा थिएन त्यसैले फोहरको टेम्पल भएको ठाउँनिर भन्थें । जताततै प्लाष्टिक र अव्यवस्थित फोहर शायद नयाँ नगरपालिकाले व्यवस्थापन गर्न नभ्याएकोले होला तर आ–आफ्नो घर पसल अगाडि सफा गर्ने जिम्मेवारी त स्थानीय नागरिकको पनि त हुन्छ होइन र ?

सन् २०१५ सम्ममा नेपाललाई खुला दिशामुक्त क्षेत्र बनाउने लक्ष्य छ । अब यस्को डेढवर्ष मात्र बाँकी छ । यहाँ भने जताततै खुला दिशायुक्त भएको पाउँदा कहिले चर्पि बनाउने र त्यस्को प्रयोगको बानी कहिले बसाल्ने होला जस्तै लाग्यो । फेरि यो ठाउँ त झिंगाको राज्य नै रहेछ । फोहर ठाउँ र खुल्ला दिशामा बसेर हाम्रो खानामा भन्किने गर्छन् । लाम्राको एक औषधी पसलेले भनेको सम्झिएँ “यो सिजनमा झाडा पखालाको औषधी धेरै बिक्री हुन्छ” । यसको कारण सरसफाइको चेतना र व्यवहारमा कमि त होइन ? डिल्लीचौरको एउटा गाउँमा कुकुरले आचि खाइरहेको देखेथें, एकछिनमै घरको बाहिर भएको भाँडा चाट्न थाल्यो, त्यो भाँडा के गर्ने होला जस्तो लाग्यो । सम्झें एउटा टिभि कार्यक्रम आँखिझ्यालमा खुल्ला दिशायुक्त ठाउँमा बस्नेले वर्षमा कम्तिमा २ किलो दिशा खान्छ भनेको कुरा अनि जिउनै सिरिङ्ग भयो ।

गाउँतिर घुम्दा देखें, पानी त्यहिं छ तर बच्चाहरूको हातखुट्टा, नाक, मुख फोहरै हुन्छ, न त आमाबाबुलाई सफा गरिदिने फुर्सद छ, न बच्चाहरूलाई नै जानकारी छ । पानी छ्यालफ्याल भएको ठाउँमा बच्चाहरू सफा भए कत्ति राम्रो हुन्थ्यो होला । अझ गाउँकै स्वास्थ्य कार्यकर्ता, महिला समूहका अध्यक्ष जस्ता समय समयमा विभिन्न तालिम लिएकाले समेत आफ्ना बच्चालाई फोहर राखेको, फोहर लुगा लगाइदिएको देख्दा अरुले झन कहिले सिक्ने होला भन्ने लाग्यो ।

भनिन्छ, आमाबाबुले सिकाउन नसकेको कुरा बच्चालाई स्कूलमा सजिलै सिकाउन सकिन्छ । जुम्लाका केही स्कूल हेर्ने मौका पनि मिल्यो । साना साना विद्यार्थीहरू कपाल नकोरिकन, नाक मुख फोहर गरी स्कूलमा बसेका, कक्षा कोठा साह्रै फोहर, चर्पिको त कुरै नगरुँ । हरेक स्कूलले शुरुको आधा घण्टा स्कूल पुग्ने बित्तिकै हातमुख धुने कपाल कोर्ने र ऐना हेर्ने नियम गरिदिने हो भने केही हप्तामै बानी परिहाल्छ । प्राथमिक तहमा मात्र यसरी सिकाउने हो भने पनि माथि पुगेपछि आफै बानी बसिहाल्छ । अर्को कुरा आफ्नो कक्षाकोठा, चौर आफै सफा गर्ने वा सबैभन्दा सफा राख्नेलाई हरेक महिना सानोतिनो पुरस्कारको व्यवस्था गरी प्रेरणा दिने हो भने पनि सफा गर्ने बानी बस्छ । सरसफाइको कुरा स्कूलबाट सिकेर घरमा अभ्यास गराउनको लागि अझ घर गएर सिकाउन सक्ने गरी तयार गर्नु पर्दछ । सुनेको थिएँ बिराटनगरको एक गाउँमा बालबालिकाको एक टोलीले गाउँमा खुला रुपमा दिशा गर्नेलाई सिट्ठी बजाएर बेइज्जती गर्ने गर्दा त्यहाँ सबैले चर्पिको प्रयोग गर्न थालेको र त्यो गाउँ सफा भएपछि त्यो बालबालिकाहरूले पुरस्कार पाएको कुरा । जुम्लामा पनि यो कुरा असम्भव नहोला ।

आफ््नो घर वरीपरी अलि माटो ढुंगा थपेर स्लोप पार्ने हो भने पनि झरीको बेला बाटो हिलो हुन्थेन होला । त्यसमा पनि खच्चर र वस्तु हिंडेपछि बाटोको झन बिजोग, जुत्तानै गाडिने । उसैत झिंगा र चल्लाले पिरोल्ने ठाउँ त्यसमाथि सरसफाइमा पछि परेकोले समस्या बढ्दो छ ।

गाडिको सुविधा नभएकोले गाउँमा स्ट्रेचरमा विरामी बोकेर ओसारेको देखें । अस्पतालको लागि सदरमुकाम आउनु पर्ने दुःखत छँदैछ त्यसैले स्वास्थ्य र सर सफाइमा बढी सचेत गराउँदा पनि विरामी हुने क्रम कम अवश्य होला ।

मुलुकको समग्र विकासमा मानव जनशक्तिका लगि पनि स्वास्थ्य संवेदनशील पक्ष भएका कारण यसमा ध्यान दिनै पर्छ । विकासे संस्थाहरूले जतिसुकै स्वास्थ्य र सरसफाइ भनेर रटाए पनि स्थानीय स्तरबाट पनि केही पहल नभै परिवर्तन आउन गाह्रो हुने देखिन्छ । हामी सबैको संयुक्त प्रयासले यो सुन्दर जुम्लालाई सफा र स्वच्छ अवश्य बनाउन सक्छौं ।

शोभा शाक्य

(यो लेख जुम्लाबाट भरखरै प्रकाशित हुन थालेको “कर्णाली सरोकार दैनिक” वर्ष १ अंक १९ मा २०७१–०४–१९ सोमवार (२०१४ अगष्ट ४) को पृष्ठ – २ मा प्रकाशित भएको हो ।)


 Wooden bridge at Hanku, Jumla


River at Lasi, Dillichaur
Apple tree at Dillichaur,
Gothichaur, Jumla

Friday, August 1, 2014

Jaari System in Jumla


http://www.nagariknews.com/opinion/story/21817.html

 जुम्लामा जारी         

  • शुक्रबार ९ श्रावण, २०७१
  • शोभा शाक्य
  • DISQUS_COMMENTS   
पहिलो पटक कर्णाली क्षेत्रको जुम्ला जिल्ला पुग्दा त्यहाँ अझै प्रचलनमा रहेको जारी प्रथाले धेरैलाई आश्चर्यचकित बनाउन सक्छ। एक जनाकी पत्नी अर्को पुरुषसँग बिहे गरेर गएमा पूर्वपत्नीको नयाँ पतिलाई जार भनिदोरहेछ। त्यो जारले आफ्नी पत्नी लगेकोमा जरिवाना स्वरूप तिराइने नगद वा वस्तुलाई 'जारी' भनिन्छ। टर्नरको शब्दकोशअनुसार 'जार' शब्द संस्कृतबाट आएको हो।

जुम्लाको उत्तरी भेक पातरासी गाविस तथा सिंजा भेक, घोडे महादेव, मालिका ठाँटा आदि गाविसतिर जारी प्रथा आजभोलि पनि व्यापक प्रचलनमा रहेको पाइयो। सबै जातिमा यो प्रथा देखिए पनि दलित र मतवाली क्षेत्रीमा बढी प्रचलित रहेछ।
 
जारलाई एक लाखदेखि ३ लाख रुपियाँसम्म तिराउने चलन रहेको छ। यस्तो जारी तिर्ने र तिराउने प्रथालाई बडो गर्वका साथ निरन्तरता दिइएको पाइन्छ। मिचा गाउँका शारदा सार्की भन्छिन् – पहिला रु १००१/– मात्र जारी तिराउने नियम थियो। साँईं (स्थानीय भाषामा पुरानो पति)ले जारी नमाग्दा पनि जार आफैँले देउता लाग्छ भनेर खसी, गोरु, भैंसी, गाग्रा, ताउला आदि जिन्सी सामान दिन्थे तर आजभोलि नगदमा ३ लाखसम्म पुगिसकेको छ। सुनिन्छ, पहिले त नेपालको अन्य भागमा पनि जारलाई खुकुरीले काटेर आफ्नो सान देखाउँने वा खुकुरी लिएर गई पहिलेकी पत्नीको नाक र कपाल काटी रगत लागेको खुकुरी नचाउँदै फर्कने चलन थियो रे। तर जुम्लामा ठूलो शत्रुको उदाहरण दिनु पर्दा जारजस्तो भन्ने चलन अझै छँदैछ।
 
जुम्लाका केही महिला, सामाजिक कार्यकर्ता र केही अगुवा पुरुषले पनि अचेल यो चलन नराम्रो हो, महिलालाई वस्तुभाउलाई किनबेच गरे सरह गर्योा भन्न थालेका छन्। अझ पहिलो पतिले भए नभएको गरगहना लत्ताकपडा लिएर गएकोसम्म दोष लगाउँदा रहेछन्। सुनिन्छ, कति जना त जारी तिराएर पर्याप्त पैसा असुल्न पाइने भएकोले पनि पत्नी अरूसँग जाओस् भन्नेहरू पनि छन् रे!
 
भरखरै जुम्लाको स्थानीय कर्णाली एफएमले इटालिएन फाउन्डेसनको सहयोगमा यसै जारी प्रथासम्बन्धी खोजमूलक कार्यक्रम प्रस्तुत गरेको थियो। जारी प्रथा नराम्रो हो भन्नेमा समाजलाई सजग गराउन त्यतिले मात्र पर्याप्त हुने देखिंदैन। यसको मूल कारण के हो पत्ता लगाउन अति आवश्यक छ। यसका लागि गहन अध्ययन हुनु जरुरी छ। हुन त समाजमा यस्ता कुप्रथा धेरै होलान् तर पनि एक एक गरी बिस्तारै तिनको जरो पत्तालगाई सबैतिरबाट पहल गर्ने हो भने निरुत्साहित गर्न वा निर्मूल गर्न नसकिने चाहिँ होइन।
 
जारी प्रथा नराम्रो हो भनेरमात्रै पनि समस्याको समाधान हुँदैन। यसरी महिला किन आफ्नो पति, घर, सन्तानसमेत छाडेर अर्को पुरुषसँग जान बाध्य हुन्छन् भन्ने विषयमा गहन अध्ययन हुन आवश्यक देखिन्छ। सरसर्ती हेर्दा चाहिँ के देखिन्छ भने यहाँका महिलाको कार्यबोझ पुरुषका तुलनामा निकै धेरै छ। खेतीमा निर्भर यहाँका बासिन्दामा पुरुषले खेत जोती दिन्छ र त्यसपछिको सबै काम महिलाको जिम्मामा हुन्छ। अझ थप वस्तुभाउ, घाँस दाउरा, अन्न सुकाउने, केलाउने, पिसाउने/कुट्नेदेखि लिएर पकाउने, बालबच्चा, सफसुग्घर, लिपपोत आदि सबै काम महिलाकै पेवा सरह भएको देखिन्छ। पानीको सुविधा नभएको ठाउँमा पानी बोक्नुपर्ने थप बाध्यता छ। यी सबै कार्यबोझ हुँदाहुँदै पनि महिलामाथि घरेलु हिंसा हुने गरेको पाइन्छ। पुरुषको काम नभएपछि दिउँसै तास, क्यारिमको खालमा बस्ने, रक्सी खाएर पत्नी कुट्ने, गाली बेइज्जती गर्ने, गाउँमा हल्ला गर्ने गर्छन्। महिलाले यस्तो ज्यादती पनि सहनु परेकै छ। अर्कोतिर गर्भवती तथा सुत्केरी महिलाले समेत आराम पाउँदैनन्। दुइ साताको दुधे बालक छोडेर जंगल वा खेत जान बाध्य हुन्छन्। यसले गर्दा पनि होला महिलामा त्यस घरप्रति एक प्रकारको वितृष्णा जाग्छ र तिनले आफूलाई एकसरो माया गर्नेको आवश्यकता महसुस गर्छिन्।
 
यस भेकमा बच्चाहरू सानैमा मगनी गरी सम्धी बनाउने चलन पनि कायमै रहेछ। सूर्य सामाजिक सेवा संघका कार्यक्रम अधिकृत कविन्द्र रोकाया बताउँछन् – अहिले पनि एउटा सामाजिक परिचालकले समेत त्यस पातरासी भेकमा आफ्नो नाबालक छोरालाई गाउँकै बालिकासँग पछि बिहे गरीदिने पक्का गरी मगनी गरेर आफ्नो सम्धी बनाएको छ। यस्तो चलनले के पछि तिनीहरू युवावस्थामा पुग्दा एकले अर्कालाई मनपराउने वा प्रेममय जीन्दगी बिताउन सक्छन् त?
 
बाल विवाह, जबरजस्ती विवाहका कारण पनि पछि मन, विचार नमिल्दा महिलाले भोग्नु पर्ने पीडाको विकल्प पनि त्यसबाट मुक्तिको खोजी हो। अनि आफूलाई अलिकति माया देखाउने व्यक्ति पाएपछि तिनले त्यतैतिर फालहानेको हुनसक्छ।
 
समाजमा एकले अर्काकी पत्नी लाँदा त्यहाँ नराम्रो वातावरण उत्पन्न हुन्छ भने परिवार र बालबच्चामा नराम्रो असर पर्न जान्छ। भरखरै तल्लो लोर्पा, डिल्लीचौर गाविसकी एक महिला नाबालक छोरा छाडेर अर्कोसँग गएपछि उनका बाबु, पती र छोरा उनलाई खोज्न भौंतारिरहेका छन्।
 
यसरी समाजमा विकृति बढ्छ। अझ बच्चाहरूमा कस्तो असर पर्छ त? आफ्ना स्कुल, टोल, गाउँका साथीका अगाडि उनीहरू लज्जित महसुुस हुनुको साथै सानै उमेरमा आमाको मायाबाट वञ्चित हुनुपर्छ। आमाले आफ्नो पहिलाको बच्चा लिएरै गएपनि नयाँ पतीले ती बच्चालाई कस्तो व्यवहार गर्छ भन्ने प्रश्न उठ्छ भने आमाले छोडेर गएमा पनि बच्चाको बाबुले अर्को बिहे गरेपछि उनको अवस्था कस्तो हुन्छ यसै भन्न सकिँँदैन। आखिर दुःख त तिनै अबोध बालबच्चाले नै पाउने न हुन्।
 
खास त पतिहरूले त्यत्रो घरखेत धानेकी पत्नी घर, बालबच्चा छोडेर अन्त जानु नपर्ने गरी माया प्रेम, हेरविचार गर्नुपर्छ भने टोलमा कहीँ कतै महिला हिंसा भए सबै मिलेर त्यसलाई पछि दोहरिन नदिनेतर्फ लाग्नुपर्छ। साथै यहाँको यस समाजमा रहेका यस्ता कुप्रथा र विकृतिलाई त्यसको कारणको जरैदेखि निर्मूल गर्नेतर्फ जुम्लामा कार्यरत गैसस तथा अन्य निकाय मिलेर सक्रिय हुनुपर्ने देखिन्छ।
 
जुम्लामा महिला सशक्तीकरण कार्यक्रमसँग आबद्ध
 
- See more at:  http://www.nagariknews.com/opinion/story/21817.html

This article was published on Nagarik National Daily on July 25, 2014 (2071 Sharwan 9) Friday (page - 7). This is my first article from Jumla.

Tuesday, June 17, 2014

Single & Suffering

Single and Suffering

 NIRJANA SHARMA
When she was thirty years old, the people in her community said she wasn’t beautiful enough to attract men and receive marriage proposals and perhaps would have to remain unmarried. They proved to be right.

“It may sound odd now but there was a time when families would be charged with selling the girl if they approached a boy’s family with a marriage proposal,” says Reshma Maharjan, 40, a resident of Chapagaun, explaining that only a boy’s family could send out marriage requests to the girl’s family and the opposite was considered almost immoral.
Even until a few decades ago, girls from Newar families would remain unmarried if proposals for them weren’t received. According to Laxmi Shova Shakya, a sociologist who has carried out a special study on unmarried women in the Newar community, arranged marriages were difficult, if not impossible, for girls if they didn’t receive any proposals from the boys’ side. 

This was precisely why Reshma didn’t get married. She simply didn’t receive a marriage proposal and her family didn’t look for a groom either because the tradition was such. However, Reshma isn’t the only one who has had to suffer due to such social prejudices. There are many single, old or middle-aged women like her in the Newar community in the Kathmandu Valley, more so in Lalitpur, who live isolated lives in their families.


PHOTOS: RIWAJ RAI

A study on the socioeconomic status of women conducted two years ago by SNV, Nepal revealed that 30 percent women in the Newar communities of 22 administrative wards of Patan were unmarried middle-aged women. The research found the single women are widows (54%), unmarried (30%), divorced (5%), and abandoned (11%). As a result, single women are found in every alternate house in the Patan area.

However, women are often single not by choice but by compulsion or custom. Reshma too had dreams of getting married and having her own family someday. Her mother filled her head with thoughts of marriage and a husband to share her life with. But her dreams were shattered as she grew up and nobody approached her family asking for her hand in marriage.

“Even if a man was 50 years old, he would always be scouring for a teenage bride,” she says, shaking her head at the incredulity of it all, more especially for a custom that didn’t allow a girl’s family to look for and choose a groom for their daughters.

The women who were victims of prejudices decades ago are facing problems today. Culture expert Uttam Kumar Joshi says that the custom was so readily accepted back in those days that no one even questioned it at the slightest, let alone think about breaking the norm.

Currently, Reshma lives and takes care of the nine members of her brother’s family. But it’s a family she can’t call her own. She always worries about having no one to take care of her when she’s old.

“My brothers have their own families and they have no obligation whatsoever to take care of me,” she says, adding that this thought plagues her mind and is perhaps the only regret she has of not being married.

According to sociologist Shakya, unmarried women are more often than not involved in household activities and give continuity to the family business when their brothers are young, but their livelihood becomes uncertain as they grow older.

Shakya tells the story of Shaila, a 46-year-old single woman of Patan who spent her life to bringing up her two brothers after their father’s death when she was just seven years old. She also handled the family business. But today, the new members of her brother’s family take her presence as intrusion and she is often ignored and left out.

“In most of the cases, women living with their brothers’ families after their parents’ death are taken as a burden and treated as unpaid slaves,” says Shakya.

According to sociologists, there are more unmarried middle-aged or old women in Newar communities as compared to other communities. But not all cases can be attributed to the custom of their families not looking for grooms when they were young. An inclination towards Buddhist convent as nuns is also another reason.

Manahara Tuladhar, 49, and a resident of Nardevi in Kathmandu is single and lives with her mother. She resisted family pressure and decided not to get married but the decision came with repercussions she never imagined. Her family doesn’t allow her to make any decisions on her own and people in her community talk behind her back.

Even educated women who choose to remain single are at the receiving end of verbal abuse in their respective communities. According to Shakya, these women are even and often termed as prostitutes.

The situation is not likely to change unless women are more aware of their rights. Advocate Meera Dhungana is of the opinion that many women in these communities are still suppressed by their own people, and even such women don’t want to share their stories due to the fear of causing further embarrassment to their families.

“Many women don’t know that they can claim their share in the parental property and continue to live a life of meek submission,” says Dhungana.

However, the new generation does not accept this tradition, and as a result, many Newar communities have seen significant reforms over the years, But the women who were victims of this custom continue to bear the brunt of it.

Reshma has started learning to read and write. She can now write her name, albeit with some difficulty, but this small feat gives her a sense of self-respect and identity, an individuality she had lost but is now slowly trying to regain.




(This article was published in Republica Daily on June 6, 2014, Friday)

Monday, June 16, 2014

Voter Registration Campaign Experience

मतदाता नामावली दर्तापछि मात्र निर्वाचन


ललितपुरको दुर्गम तथा सुगम गाउँमा हालै मतदाता नामावलीमा दर्ताबारे सूचना अभियान अन्तर्गत आधारभूत सर्वेक्षणका क्रममा सीमान्तकृत वर्गकहाँ पुग्ने अवसर मिलेको थियो । यस क्रममा अधिकांश उत्तरदाताको आक्रोश खेप्नुप¥यो । लामाटारकी एक दलित अधवैंसे महिलाले त आफ्नो घरको पिंढीमा समेत बस्नै दिइनन् र रिसाउँदै भनिन् – “हामीलाई भोक लागेको छ, कसले खान दिन्छ ? यस्तो बेला तिमीहरू नेताको, चुनाउको कुरा गर्न आउने ?” एकजना वृद्धाले भनिन् “यहाँ भगवान्का कुरा लिएर आउँछौ भने आउ, नेता र चुनाउका कुरा लिएर नआउ” भन्दै फनक्क फर्किइन् ।

स्थानीय दलित, गरिब, महिला, वृद्धवृद्धामध्ये अधिकांशले आक्रोश पोखे । गत चुनाउमा घरीघरी आएर नमस्ते गर्न आउने नेतालाई भोट दिएर जिताइयो तर जितेर गएको ६ महिना बित्दा पनि गाउँ फर्केर आएको देखिएन । सभासद् गाउलेको दुःख सुन्न नआएकोमा उनीहरूको चित्त दुखेको रहेछ । एक जना अधवैंसे पुरुष झन साह्रो रिसाएका थिए, कारण सोध्दा उनले भने जिताएका नेतालाई भेट्न जाँदा “तपाईंलाई चिनिन” भन्यो ।

कतिपय नाम दर्ता पनि नगर्ने र भोट पनि नहाल्ने पक्षमा थिए । उनीहरू फटाहा नेताहरूलाई किन भोट हाल्ने भनिरहेका थिए । भारतमा सकिएको चुनाउ र विकल्प छान्ने सुविधाबारेमा कुरा उठाएपछि प्रायजसोमा आशा पलाएको पाइयो । हो, सर्वसाधारण जनताले आफ्नो विचार तथा इच्छा पोख्ने अधिकार पाउनै पर्छ नत्र मतदानमा मात्र भाग नलिने हो भने त्यसको के अर्थ रह्यो र ? अर्को कुरा के को कारणले भोट नखसालेको हो त्यो पनि थाहा हुँदैन । यसमा बौद्धिक वर्ग पनि छन् । उनीहरूको माग हो नेपालमा पनि नो भोटको प्रावधान हुनै पर्छ । तर यसको लागि पनि पहिला त आफ्नो नाम मतदाताको सूचिमा दर्ता गराउनु जरुरी छ ।

गत मंसिरको चुनाउमा नागरिकता लिएर भोट खसाल्न जानेहरूलाई भने अब टोली आउँदा फोटो सहितको नाम दर्ता गर्नु पर्ने रहेछ भन्ने चेतना आएको छ । तर करिव ९८ प्रतिशत उत्तरदातालाई नाम दर्ता प्रकृया खुलेको वारे जानकारी नभएको र कहाँ कसरी के के लिएर जानुपर्छ भन्ने कुरामा ज्ञान नभएको पाइयो । अझ विकट ठाउँमा ज्याला मजदुरी गरी खानुपर्ने वर्गकालाई त टोली छिट्टै आफ्नै गाउँ ठाउँमा आइदिए हुन्थ्यो भन्ने रहेछ ।

ललितपुरकै कुरा गर्ने हो भने एक दिन लाग्छ निर्वाचन अफिस पुग्न । अनि काम भ्याउने र आतेजाते खर्चको अलग्गै हिसाब राख्दा धेरै खर्चिलो हुने रहेछ । त्यसैले यो पंक्तिकारलाई के लाग्यो भने चार जिल्ला (क्षेत्र)मा असार ८ गते हुने उप–निर्वाचन तथा आउँदो थानीय चुनाउ आउनु अगाडि नेताहरू र निर्वाचन कार्यालयले यस विषयमा समयमै कदम चाल्नु पर्ने देखिन्छ । जनतामा यति साह्रो वितृष्णा जाग्नुको कारण राजनैतिक दलका नेताहरूले गम्भिर रुपमा मनन गर्नु पर्छ ।

धेरैलाई राष्ट्रिय चुनाव भन्दा स्थानीय चुनाव महत्वपूर्ण लागेको छ । उनीहरूको भनाइ छ – स्थानीय निर्वाचित व्यक्ति नहुँदा गाविस तथा वडाहरूमा लापर्वाही भैरहेको छ साथै बाहिरबाट गएकाहरूमा अपनत्वको भावना कम हुने रहेछ । यसैले पनि स्थानीय चुनाउ महत्वपूर्ण हुन्छ । स्थानीय र राष्ट्रिय निर्वाचनको आवश्यकता र महत्व समय अनुसार हुन्छ नै, तर अहिलेको महत्वपूर्ण पक्ष भनेको सबै मतदाताले आफ्नो नाम मतदाता नामावलिमा दर्ता गर्नु प¥यो ।

शोभा शाक्य

(यो लेख अन्नपूर्ण पोष्ट दैनिक २०७१-०२-२६ सोमवारमा छापिएको हो)

Monday, May 19, 2014

Story : When I was puzzled

बाखँचा

जि ज्यो जूबले


जि थौं तस्सकं म्हाइपु गन वने गन वने जुया वल । थुबले हे लाक लुमंसेवल चन्दाचा । गुलिदत नाप मलागु, छुं खबर तक नं मदु । उली तापाम्ह नं जा मखु । अथेसां नापलाय्गु ह्वःता चुमलाना च्वंगु । फोन याय्ला जि वय् धका ? तर मखु, आसे, वयात ला यक्वो लिपा थौं सरप्राइज हे ब्यू वनेका जिं । तुरुन्त वसः पुना स्वस्यें वयाथाय् स्वया वना । मने अनेतने खँ वायेका वना – नाप लाइला मलाइला, नाप मलाना थःहे सरप्राइज्ड जकं जुइला, ल्ह्वनला गंसि जुया च्वनला, मस्तनं म्हपूm हे मखा ज्वी । आकाझाकां परमेश्वर तकं लुमंके वल नाप लाय्मा धका फ्वनेत । हानं मती वल, वं जित छु धाइ ज्वी थौं खनी बले । स्कूलंनिसें नापं ब्वनाम्ह चन्दाचा । निम्हसिया छपाहे तुती, ला व लुसी थें जुया नं आ इहिपा लिपा गुलि तापाना वन । मती खँ वाय्कुं वाय्कुं वयाथाय् थ्यंगु हे मचा ।

वया छेँय् थ्यंका तालं ग्वयातःगु मखनेवं जिगु नुगः कुच्छी थाहां वल । तर व दइला मदइला । घण्टी न्याय्का नं मत मदु खनी । अनायाश चन्दा धका सःते वल जित । वं नं सःते सिमधनी “अय् बेमान, स्वः गुलि लिपा आपुलुखं खने दय्क वःगु” धका झ्यालं दुपिसातं छस्वां कुने थ्यंका पाच्यूवल । निम्हं तस्सकं लयताल । “बेमान, खबर छक याय् म्वाःला जा नय्गु याना वय्त्यना धका ?” धाल । जि न्हिला जक च्वना । अले धया “छंगु ख्वाः स्वय् हथाय् चाःगुलिं तिंन्हुया वयाका” ।

निम्हं तले भुतुली थहां वना । वया मस्त निम्हं, छम्ह अमेरिका व मेम्ह अष्ट्रेलिया वने धुंकल खनी । निम्हत्यपुया जा भतिचा गाइमखु धका मेगु देछुत । जिपिं गफ याना हे च्वना । वया मस्तय् बारे उप्पो खँ ल्हाना च्वन । माँ–बौपिनि थःस्वयां मस्तय् उपो च्यूता जुयाच्वनी ।

जा ताना हल । स्वम्हं नापं जानय्त फय्तुना । जित पाउँसे अचारया बास वःगु ताल । व बासं हे जि जा कुहां वन । तर चन्दाचां जित अचार तया मब्यू । वया लोमन ज्वीका धका मती । वया भातम्ह न्ह्योने दुगुलिं अचार तिं धाय्नं मछाल । सुंक नय् सिधय्का । हानं घौछी गफ याना नं खँल्हाये लुमधं जिमित । अथेसां वयात – आ मस्त नं पिहां वने धुंकुगुलिं फुर्सद दै, यकनं हे जिथाय् जा नय्गु याना वा अले च्वना गफ याय् धका जि कुहां वया । चन्दाचां जित कुनेतक्क तःवल न्हापाया हे चालां । लुखाय् थ्यंका वं मछामछा धाल, “थन फोहर वाँछ्वइगु याःगुलिं तस्सकं हे दुःख जुल । आ झन तांन्वया वःगुलिं पाउँक नवः” । जि झस्स लुमन न्हाच जा नयाबले वया अचार तय् लोमंकल धका अचारया वास कया जा नया च्वनागुला व फोहरया द्वँ पाउँक नवगु खनीका धका सिसातं जिला ज्यो जुल ।

शोभा शाक्य

गुजिबहाः, यल

२०७०-१२-१७

(थ्वः बाखँचा मन्तुना मिसा खलः, यलया ग्वसालय् जूगु “मिसा साहित्य गोष्ठी” २०७०-१२-२९ शनिवाःस प्रस्तुत यानागु खः)

Let's Start Campaign Against the Winter

lr;f] lj?4sf] cleofg yflnxfnf}+


cfuf]n] kf]n]/ ckfËtf ePsf, cfdf–af gePsf, cfdf–af ePsf t/ clt lakGg kl/jf/sf %@ r]kfª afnaflnsfnfO{ k9fpg] n]vfpg] sfdsf] ;fy cf>o :yn ag]sf] æufda];Lsf] r]kfª ;+/If0f s]Gb|Æ /Tggu/ lrtjgdf e/v/} e|d0f ug]{ df}sf h'¥of] . o;} df}sfdf ;fdflhs cWoog tyf cg';Gwfg kl/ifb\ -;f]/]s_sf] g]t[Tjdf tyf j}zj0f{ dfF k'rM, u'lhaxfnsf] ;xof]udf 3/3/af6 hDdf u/]sf] k|of]u of]Uo Gofgf] n'uf tyf vfBfGg ;xof]u pknAw u/fpFbf lt afnaflnsf v'zLn] gfr] .

% b]lv !& jif{ pd]/ ;d"xsfsf Tolt w]/} afnaflnsf xNnf, emu8f gu/L, cg'zfl;t eP/ cf–cfkm\gf] sfd / k9fOdf nfu]sf lyP t/ hf8f]n] eg] tL gfgLnfO{ ;tfO/x]sf] lyof] n'uf / h'Qfsf] cefjdf .

x/]s ;fn em}+ of] ;fnsf] hf8f]n] klg lgi7"/L ag]/ dfG5] dfg]{ sfddf nfu]sf] va/ 5fKg ldl8of klg afWo ePsf 5g\ . o:tf] hf8f] clg zLtnx/n] ;a}eGbf l56f] / a9L ul/a, a[4, lj/fdL tyf afnaflnsfnfO{ c;/ kfg]{ /x]5 . ut d+l;/sf] t];|f] ;ftf ;Kt/L a}l/of 6f]nsf dfntL dl/sn] lr;}sf sf/0f csfndf d[To'j/0f u/]kl5 pgsf] afnaRrfsf] larNnL t Psflt/ 5Fb}5 To;dfly pgsf] sfhlqmof ug{ pgsf ;;'/fnfO{ cem tL; xhf/ ?k}of C0fsf] af]em ;d]t p7fpg' kg]{ agfof] . To;kl5 klg o;kflnsf] hf8f]sf] ;'?jft;Fu} km]/L c? g]kfnLn] klg Hofg u'dfO;s]sf 5g\ .

hf8f]sf] cj:yfdf t/fO{sf lhNnfdf tyf ljkGg kl/jf/df a9L ;d:of / b'3{6gf x'G5 . ;a}n] cf–cfkm\gf] tkm{af6 clnslt ;+j]bgzLn ag]/ ;f]rLlbg] xf] eg] klg s]xL xb;Dd o:tf b'3{6gf Go"lgs/0f ug{ ;lsG5 ls < To;}n] ;a}n] cfkm\gf] 3/sf] b/fh / ;'6s]z vf]tn]/ Ps;/f] ;kmf ug]{ cleofg rnfpg cfjZos ePsf] dx;'; eof] . xfdL ;a}n] 3/–3/df ylGsP/ t/ nufpg ldNg] cj:yfsf n'uf hDdf u/L t/fO{sf, ufpFsf ul/a tyf clt lakGg al:tdf afF8\g] cleofgnfO{ cem ;lqmotfsf ;fy a9fpg] xf] eg] lr;f]sf] sf/0f csfndf Hofg u'dfpg]sf ;+Vofdf cjZo klg sdL cfpg] lyof] . x'gt ljleGg ;+:yf tyf JolQm n'uf ;+sng tyf ljt/0f ug]{ sfo{df nfu]sf 5g\ t/ of] kof{Kt 5}g . t/fO{sf ufpFlt/ a9L dlxgf udL{ ;do /xg] ePsf] x'gfn] ljkGg kl/jf/df Gofgf] n'ufsf] hf]xf] x'Fb}g . ha zLtnx/ z'?x'G5 clg s7\of+lu|g], cfuf]n] kf]Ng], lg;fl:fP/ dg]{, lj/fdL x'g], csfndf Hofg u'dfpg' kg]{ cflb b'vb\ 36gf a9\g yfN5g\ .

of] cleofgsf] csf]{ kmfObf o;/L ;d'bfodf Psn] csf]{nfO{ ;xof]u ug]{ afgLsf] ljsf; x'G5 eg] o;n] xfdLnfO{ dfgjtf tkm{ pGd'v u/fpF5 . ;dfhsf h'g;'s} wd{df cf:yf /fVg] jf hfltsf kl/jf/ jf JolQm lsg gxf];\ hf8f]df Gofgf] n'ufsf] sdL x'g] lalQSs} lr;f]n] cfqmd0f ug]{ k|s[ltsf] lgod xf] . To;}n] xfdL ;a} ldn]/, x'g]n] gx'g]nfO{ ;xof]u u/f}+ ljgf s'g} b'3{6gf hf8f]nfO{ ljbf u/f}+ . o:tf z'esfo{ tyf k'0osfo{df l9nfO gu/f}+ n .

zf]ef zfSo


-of] n]v cGgk"0f{ kf]i6 b}lgsdf @)&) k'if !( ut] z'qmjf/ k|sflzt ePsf] xf] ._